व्यवस्थापनको अवधारणा र सिद्धान्त



‘Direction of People towards a predetermined goal’
पूर्वनिर्धारित उद्देश्य हासिल गर्न स्रोतसाधनको व्यवस्थित ढंगले परिचालन गर्न आवश्यक व्यवस्था मिलाउने रणनीतिक प्रक्रिया नै Management हो
निर्धारित लक्ष्य प्राप्तिका लागि विद्यमान स्रोत साधनको Planning, Leading, Controlling, Organising गर्ने प्रक्रिया नै Management हो Management – Towards objectives, through people, via technique in an organization. ‘व्यवस्थापन अरू केही नभएर व्यावसायिक प्रशासन हो सीताराम महेश्वरी
विशेषताहरू :
उद्देश्यमुलक हुन्छ
Group efforts 
संग गासिएको हुन्छ
Systemati 
क्रियाकलाप हो
कार्यक्रममुखी हुन्छ
एक पेशा हो
गतिशिल प्रक्रिया हो
कार्यसम्पादन गराउँछ
व्यवस्थापनका सिद्धान्तहरू :
वैज्ञानिक व्यवस्थापनका सिद्धान्त
F.W. Taylo 
द्वारा प्रतिपादित
काम गर्ने उपयुक्त तरिका कामदारको वैज्ञानिक छनोटमा जोड
दक्षता उत्पादन बढाउन पारिश्रमिक सुविधा बढाउनु पर्छ
Hofjn  
उपकरणहरू Standard  भएमा उत्पादन उत्पादकत्व बढछ
श्रमको विभाजन गर्नु पर्छ
Time and Motion study
नै Time and Motion study हो
प्रशासकिय व्यवस्थापनको सिद्धान्त
Henry Fayol ले नेतृत्व गरेका
मानवीय पक्षलाई मात्र नभएर सम्पूर्ण संगठनलाई समेटेको
विभिन्न १४ वटा Principles छन्
कुनै संगठनले निम्न वटा काम गर्दछ
Technical, Commercial, Financial, Security, Accounting / Managerial
सम्मका काम तल्लो तहले Managerial उच्च तहको गर्दछन्
कर्मचारितान्त्रिक सिद्धान्त
Max Weber को अवधारणा हो
उत्पादन उत्पादकत्व बढाउने संस्था द्यगचभबगअचबअथ हो
अधिकार शक्तिको व्यवस्थित विभाजन हुन्छ
Bureaucracy  
को सबल पक्षको व्याख्या गरेको
मानव सम्बन्ध सिद्धान्त
व्यवहारात्मक दृष्टिकोण हो
Elton Mayo  
को अवधारणा हो
व्यवस्थापकलाई संगठनमा कार्य समूह तथा मानव व्यवहारका
समपूर्ण पक्षको जानकारी दिन्छ
संगठनमा Informal Group को भूमिका रहन्छ
उत्पादन उत्पादकत्वमा उत्प्रेरणले प्रभाव पार्दछ
Management
का लागि Social skill चाहिन्छ
Management 
ले कर्मचारी विकासमा ध्यान दिनु पर्छ
प्रणाली सिद्धान्त
Talcot Parson ले प्रतिपादन गरेका
संगठनलाई एउटा समग्र प्रणालीका रुपमा लिन्छ
हरेक प्रणालीको Sub–System हुन्छन्
प्रणाली खुला बन्द गरी दुई प्रकारका हुन्छन्
Organization  
को Sub–System मा भएको Change ले संगठनको पुरा रुपमा नै असर पार्दछ
उद्देश्यमुलक व्यवस्थापन(MBO)
Peter Drucker  को अवधारणा हो
MBO  
कामदारको व्यक्तिगत उद्देश्य संगठनको उद्देश्यमा तालमेल चाहिन्छ
संगठनको लक्ष्यलाई व्यक्तिको लक्ष्यमा अनुवाद गरिन्छ
MBO मा
Goal Setting (Short/Long)
Acting Plan
Self Control
Periodic Review
सहभागितामुलक व्यवस्थापन
Rensis Linkert 
द्धारा प्रतिपादित
कर्मचारलिाई निम्नकुरामा सहभागी गराउन यस्ले जोड दिन्छ
Objectives Setting 
मा,
Program Execution 
मा,
Alternative Choice 
मा,
Decision Making 
मा,
Benefit Distrbution  
मा,
Evaluation 
मा,
Contingency Theory
Situational Approach  
हो
व्यवस्थापन Situational  हुन्छ व्यवस्थापन अभ्यास क्ष्तगबतष्यल मा भर पर्छ
व्यवस्थापकले काम गर्ने एउटै मात्र उत्तम उपाय हुँदैन भन्ने मान्यता राख्छ
यस्का साथै
रणनीतिक व्यवस्थापन–Strategic Planning,Strategic Action .
व्यवस्थापकले रणनीतिक दृष्टिकोण राख्नुपर्ने
NPM–
सार्वजनिक क्षेत्रको व्यवस्थापनमा निजी क्षेत्रको आदर्श अभ्यासको प्रयोग
सरकारको पुनर्बोधउद्यमशीलता, प्रतिस्पर्धात्मकता नागरिक उन्मुखता
नयाँ शासकीय सेवासमावेशितामार्फत नागरिक सशक्तीकरण
नागरिक उत्तरदायित्वमा जोड
नेपालमा सार्वजनिक व्यवस्थापनका समस्या
नीतिगत समस्या
अत्याधुनिक राजनीतीकरण
अत्यधिक केन्द्रीकरण
सर्वत्र सरकारी संलग्नता
संरचनागत समस्या
परम्परागत संगठन ढाँचा
कानुनी जटिलता
व्यवसायिकताको अभाव
स्रोत साधनको परिचालनमा कठिनाइ
वातावरणीय समस्या
उत्तरदायित्वको अभाव
भ्रष्टाचार
असुुरक्षित वातावरण
प्रशासनिक मूल्य मान्यताको जगेर्ना नहुनु
यसका साथै
आफ्नो मान्छे, पदीय अहं, व्यक्तिवादी प्रवृत्ति, Status Oriented, Rule
based
भन्ने आरोप सर्वत्र
Organization  
का Goal व्यक्तिका Goal भएका छैनन्
परिवर्तनलाई आत्मसात् गरेको पाइँदैन
सार्वजनिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उपाय
प्रत्येक कामको Cost benefit analysis गर्नुपर्छ
नागरिक वडापत्रको मर्मअनुसार काम गर्नुपर्छ
Organization structure  
मा परिवर्तन गर्नुपर्छ
MBO 
लागू गर्ने
Career Development plan 
लागू गर्ने
Rational decision Marking 
गर्ने
Principal Agent theory
  Public Choice Theory   अनुसार काम गर्ने
Power delegation 
गर्ने
Participation 
बढाउने
स्पष्ट उत्तरदायित्व किटान गर्ने
भ्रष्टाचार नियन्त्रण गर्ने
कर्मचारी कार्य विवरण बनाई लागू गर्ने
कर्मचारीको मनोबल बढाउने
Non-core
काम Outsourcing बाट गर्ने
१८९०१९३० सम्म भौतिक पक्षमा जोड दिइन्थ्यो
१९३०१९६० सम्म मानवीय पक्षमा जोड दिइन्थ्यो
१९६०१९९० सम्म क्तचबतभनष्अ एबचतष्अष्उबतयचथ mबलबनझभलत मा जोड
१९९० पछि ःबलबनझभलत को केन्द्रमा मानवलाई राखियो
नयाँ सहश्राब्दीसँगै च्भकउयलकष्खभ न्यखभचचलबलअभ मा जोड दिन थालियो नागरिक सरोकारवालको संलग्नता, जवाफदेहिता, सशक्तीकरणमार्फत नागरिक सरकारको सम्बन्ध विकास गर्ने, आचरण नैतिकतामा जोड दिने, सांस्कृतिक विविधताप्रतिको सम्बोधन न्यिदबष्शिबतष्यल का चुनौतीको व्यवस्थापन जस्ता मान्यताले व्यवस्थापनमा प्रवेश पाएका छन्
हाल आएर Right Based  अवधारणा समावेशीकरणमा जोड दिन थालिएको
Challenges of Management
TQM isuses
work force diversity
Globalization
Ethical values
Entrepreneurship/Professionalism
E- business
Knowledge Management – R and D, Market survey,Talent Hunt etc.


Scan To Contribute

 

Post a Comment

0 Comments